‘हयारी की प्यारी’ हेर्न अल्डरसटमा दर्शकको भीड

लन्डन । बेलायतका दन्त चिकित्सक डा. कपिल रिजालको पहिलो निर्देशन रहेको चलचित्र ‘हयारी की प्यारी’ को बेलायतमा विशेष शो गरिएको छ । नेपालमा फेब्रुअरी पहिलो साता रिलिज भएको उक्त चलचित्र बेलायतका दर्शकलाई भने पहिलोपटक देखाइएको हो । शनिबार अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित प्रिमियर शोमा झण्डै ४ सय दर्शक सहभागी थिए । फिल्म हेर्न बेलायतका चलचित्रकर्मी, … Continue reading ‘हयारी की प्यारी’ हेर्न अल्डरसटमा दर्शकको भीड